+
+

LIVE : प्रधानमन्त्री ओलीले विश्वासको मत लिंदै

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १६:००

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् ।

नेपाली कांग्रेस लगायत दलहरूको समर्थनमा ओली ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?