+
+

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर : LIVE

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १४:१२

७ साउन, काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर भइरहेको छ ।

आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिइरहेका छन् ।

यसअघि सांसदहरूले आफ्नो प्रश्न लिखित रूपमा संसद् सचिवालयमा दर्ता गराएका थिए ।

ओली प्रधानमन्त्री भएपछि प्रतिनिधि सभामा यो पहिलो प्रश्नोत्तर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?