+

रुस र नेपालबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

२०८१ साउन  ७ गते १४:१० २०८१ साउन ७ गते १४:१०
रुस र नेपालबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

७ साउन, काठमाडौं । नेपाल र रुसबीचको दोस्रो मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिता आज हुनेछ । आइतबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल रसियासँग ३–० को सोझो सेटले पराजित भएको थियो ।

नेपालस्थित रसियन दूतावासको विशेष सहयोगमा भइरहेको २ खेल सम्मेलित पहिलो मैत्रीपूर्ण खेलमा पराजित भए पनि दोस्रो खेलमा सकारात्मक नतिजा पस्कन चाहन्छ । आजको खेल दशरथ रंगशाला कर्भड हलमा दिउँसो सवा ४ बजेबाट सुरु हुनेछ ।

महिला भलिबल रुस नेपाल भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय