+
+

मन्त्रिपरिषद् समावेशी भएन : सांसद यादव

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १४:०९

७ साउन, काठमाडौं । नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले मन्त्रिपरिषद् समावेशी बनाउन नसकेको भन्दै नेतृत्वको आलोचना गरेकी छन् ।

सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले २०१५ सालको सरकार समावेशी रहेको स्मरण गरिन् ।

‘२०१५ सालमा वीपी कोइरालाले समावेशी सरकार बनाउनुभएको थियो । तर अहिलेको यो सरकार समावेशी छैन । नेतृत्व समावेशी बनाउन चुक्नुभएको छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?