+
+

जहाज दुर्घटनाबारे प्राधिकरणका अधिकारीहरूसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते १६:२७

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् ।

जहाज दुर्घटनास्थल अवलोकन गर्न प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर पुगेका थिए । त्यस क्रममा प्राधिकरणको उद्धार समन्वय केन्द्रका अधिकारीहरूसँग ब्रिफिङ लिएका हुन् ।

जहाज दुर्घटनाबारे निर्णय लिन आजै आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बैठकले छानबिन समिति गठन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?