+
+

पोखरीमा डुबेर चन्द्रागिरिमा १६ महिने बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १२:४६

१६ साउन, काठमाडौं । पोखरीमा डुबेर चन्द्रागिरिमा १६ महिने बालकको मृत्यु भएको छ ।

मंगलबार चन्द्रागिरि नगरपालिका–२ बाडभञ्ज्याङस्थित पोखरीमा डुबेर रोल्पा स्थायी घर भएका श्रवण वली गम्भीर घाइते भएका थिए ।

रोल्पाको त्रिवेणी गाउँपालिका–१ घर भई बाडभञ्ज्याङ बस्दै आएकी झरना वलीका १६ महिनाका छोरा श्रवणको उपचारको क्रममा बुधबार कान्ति बाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?