+
+

एमालेको बागमती प्रदेश कमिटीमा मनोनीतहरूले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १८:१७

१६ साउन, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यमा मनोनीत भएकाहरूले शपथ लिएका छन् ।

प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामाका अनुसार पहिलो र दोस्रो सचिवालय बैठकले ३४ जनालाई मनोनीत गर्ने निर्णय गरेको थियो ।

मनोनीतहरूलाई बुधबार राजधानीमा एक कार्यक्रम गरी शपथ गराइएको हो । उनीहरूलाई बागमती प्रदेश कमिटी अध्यक्ष कैलाल ढुंगेलले शपथ गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?