+
+

गुरु बराल एमालेको उपाध्यक्ष मनोनीत

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १६:२३

१७ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्षमा गुरुप्रसाद बराल मनोनीत भएका छन् ।

होटल बसेरामा बसेको सचिवालय बैठकले बराललाई उपाध्यक्ष मनोनीत गरेको हो । सुवास नेम्वाङको निधनपछि रिक्त स्थानमा बराललाई मनोनीत गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?