+
+

एमालेमा १७ जना केन्द्रीय सदस्य मनोनीत (नामावली सहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १७:४२

१७ साउन, काठमाडौं । नेकपा एमालेले पार्टी प्रवेशबाट आएकाहरुसहित १७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ ।

बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको हो । मनोनीत हुनेमा सुवास कर्माचार्य, जितेन्द्र देव, कुन्दनराज कुशवाह, रामप्रित राम, कृष्णभक्त पोखरेल, कमलराज तिमल्सिना, गोविन्द पुन र केदार सिग्देल छन् ।

यस्तै मनोहर पौडेल, हरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्ताैला, सरिता भुसाल, प्रभा कोइराला, मञ्जु शर्मा चालिसे र आशा जबेगु मनोनीत भएका छन् । यी मध्ये कतिपय पार्टी प्रवेश गरी एमाले फर्किएका हुन् भने कतिपयको बढुवा भएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?