+
+

उच्च मूल्यबाट २ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १२:११

२० साउन, काठमाडौं । सुनको भाउ उच्च मूल्यबाट तोलामा २ सय रुपैयाँ घटेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार सुनको भाउ हालसम्मकै उच्च तोलामा १ लाख ४९ हजार ९ सय रुपैयाँ रहेकोमा आइतबार १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन १७९५ रुपैयाँ रहेको चाँदी आज १७८५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?