+

काभा : चाैथो सेट भारतले जित्यो

२०८१ साउन  २३ गते १९:०६ २०८१ साउन २३ गते १९:०६
काभा : चाैथो सेट भारतले जित्यो

२३ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि नेपाल र भारत दुई, दुई सेटको बराबरीमा भिडिरहेका छन् ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपाल २५–२३ ले जितेको छ । दोस्रो सेट भारतले २५–१४ ले जितेको हो ।

तेस्रो सेट नेपालले २५-२२ अंकले जितेको छ । चाैथो सेट भारतले २५-२१ ले जितेको छ ।

काभा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय