+
+

६ किलो कोकिनसहित एक विदेशी नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते ११:२४

२४ साउन, काठमाडौं । ६ किलो कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् ।

बाह्य मुलुकबाट हवाइमार्ग हुँदै नेपाल भित्रिएको कोकिनसहित एक जनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेको विवरण भने लागु औषध ब्यूरोले सार्वजनिक गरेको छैन । घटनाबारे आज बिहीबार पत्रकार सम्मलेन गरेर जानकारी दिइने ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?