+
+

कर्मचारी अभावमा गोरखाको अजिरकोट–४ मा सेवा प्रवाह बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते १९:०६

२४ साउन, काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका वडा नं ४ ले कर्मचारी अभाव रहेको भन्दै विभिन्न सेवा प्रवाह बन्द गरेको छ ।

कर्मचारी अभावका कारण वडा नं ४ सिम्जुङको कार्यालयबाट प्रशासन, पञ्जीकरण र सामाजिक सुरक्षा नवीकरण सम्बन्धी काम बन्द भएको हो ।

वडा कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?