+
+

विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा झाँकी (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ साउन २५ गते १३:४४

२५ साउन, काठमाडौं । आज ३० औं विश्व आदिवासी दिवस मनाइँदै छ । स्वेच्छिक रुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरुको अधिकार संरक्षण भन्ने संयुक्त राष्ट्रसंघको मूल नारासहित विश्व आदिवासी दिवस मनाउन लागिएको हो ।

दिवसको अवसरमा नेपाल आदिवासी जनजाती महासंघको नेतृत्वमा काठमाडौंमा झाँकीसहितको र्‍याली निकालिएको छ । मगर, थारु, नेवार, तामाङ, राई, लिम्बूलगायत जातीय संस्थाहरुले आ-आफ्नो ब्यानरमा र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीहरु परम्परागत पोशाकमा सजिएका छन् ।

भृकुटीमण्डपबाट निकालिएको र्‍याली कमलादीस्थित प्रज्ञा भवनमा पुगेर मूल समारोहमा परिणत हुने छ ।

हेर्नुहोस् तस्वीरहरू : 

 

 

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?