+
+

वीरगञ्जबाट १५ हजार बढी भेप बरामद

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १४:२९

२५ साउन, वीरगञ्ज । प्रहरीले १५ हजारभन्दा बढी इलेक्ट्रोनिक चुरोट (भेप) बरामद गरेको छ ।

भारतका सुदामा प्रसादले भाडामा लिएको पर्साको वीरगञ्ज महानगरपालिका–६ रेल्वे रोडमा कोठाबाट भेप बरामद भएको हो ।

यो भेपको बजार मूल्य ४ करोड ८६ लाखभन्दा बढी रहेको पर्सा प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?