+
+

बागचन्द उच्च अदालतको मुख्य न्यायाधीश, जिल्लामा ३५ जनाको नाम सिफारिस (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १९:०६

२५ साउन, काठमाडौं । न्यायपरिषदले उच्च अदालतका न्यायाधीश डा. रत्नबहादुर बागचन्दलाई उच्च अदालतको मुख्य न्यायाधीशमा बढुवा गरेको छ । परिषदको शुक्रबारको बैठकले ३५ जिल्ला न्यायाधीशको नाम पनि सिफारिस गरेको हो ।

न्यायपरिषदले उच्च अदालतको वीरगञ्ज अस्थायी इजलासमा कार्यरत बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा सिफारिस गरेको हो । सिफारिस अनुसार प्रधानन्यायाधीशले उनको नियुक्ती गर्नेछन् ।

हेर्नुहोस् न्यायाधीशको सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?