+
+
कनेक्टिङ कर्णाली :

काठमाडौंमा डोल्पा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २६ गते १२:१६

२६ साउन, काठमाडौं । काठमाडौंमा डोल्पाका तस्वीर, भिडियोका साथै स्थानीय सामग्रीको प्रदर्शन सुरु भएको छ ।

शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्ने दश महिने ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तगर्त डोल्पा जिल्लाको प्रर्दशनी सुरु गरीएको हो ।

मनघरी फाउण्डेशनको आयोजनामा शनिबारदेखि सुरु भएको प्रर्दशनी सोमबारसम्म जारी रहने छ ।

यसअघि असारमा दैलेखका तस्वीर र उत्पादनको प्रर्दशन गरेर अभियान सुरु गरिएको थियो ।

प्रर्दशनीमा धार्मिक, पुरातात्विक, प्राकृतिक सुन्दरतासहित डोल्पा जिल्ला झल्कने ३० वटा तस्वीर राखिएका छ । साथै, डोल्पा चिनाउने भिडियो प्रर्दशन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?