+
+

काठमाडौं महानगरभित्र नयाँ झिलिमिली बत्ती जडान गर्न नपाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते ११:२२

२७ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र नयाँ झिलिमिली बत्ती जडान गर्न नपाइने भएको छ ।

२१ साउनमा बसेको महानगरको अनुगमन तथा मूल्यांकन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सडक छेउ, सम्पदा स्थल र सहरी वन आदिमा राखिएका झिलिमिली लहरे बत्ती व्यवस्थापनबारे निर्णय गर्दै समितिले अर्को व्यवस्था नभएसम्म नयाँ झिलिमिली बत्ती खरिद एवम् जडान कार्य अघि नबढाउन निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?