+
+

राष्ट्रपति पौडेल र भारतीय विदेश सचिवबीच शिष्टाचार भेट

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते १७:०७

२७ साउन, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव बिक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

आइतबार अपरान्ह भएको भेटमा नेपाल र भारतबीच रहेको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवब्क्रा बसन्तप्रसाद पन्थीले जानकारी दिए ।

आइतबार बिहान नेपाल भ्रमणमा आएका मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?