+
+

अर्थमा सहसचिवहरूको जिम्मेवारी हेरफेर

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते १९:२२

२८ साउन, काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखामा श्रीकृष्ण नेपाल आएका छन् । उनी यसअघि अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा थिए ।

यो महाशाखामा भने धनीराम शर्मालाई जिम्मेवारी दिइएको छ । अहिले राजस्व र वित्तीय संघीयता समन्वय महाशाखा खाली छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?