+
+

सुन तोलामा ३ सय घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते ११:२६

३० साउन, काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको भाउ हालसम्मकै उच्च हो ।

चाँदीको भाउ अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १७४० रुपैयाँमा कारोबार भएको चाँदी आज १७३५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?