+
+

सुदूरपश्‍चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने माओवादीको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १५:०१

३० साउन, धनगढी। सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने भएको छ ।

बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको उपनेता अक्कलबहादुर रावलले जानकारी दिए ।

तर विपक्षमा मतदान गर्न ह्वीप भने जारी गरिएको छैन । मुख्यमन्त्री शाहले दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको मत लिदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?