+
+

टप १० ब्रोकर कम्पनीमार्फत कति भयो कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १८:१८

३० साउन, काठमाडौं । बुधबार सेयर बजारमा २३ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको अंश ३४.८ प्रतिशत हो ।

बुधबार टप १० ब्रोकर कम्पनीमार्फत कुल ८ अर्ब २५ करोड रुपैयाँको खरिद हुँदा ८ अर्ब ७ करोडको बिक्री भएको छ ।

टप १० ब्रोकर कम्पनीमध्ये ६ मार्फत खरिद धेरै भएको छ भने ४ मार्फत बिक्री धेरै भएको छ । नासा, इम्पेरियल, अनलाइन, एबीसी, डायनामिक र कोहिनुरमार्फत खरिद धेरै भएको छ ।

त्यस्तै भिजन, आर्यतारा, सनी र दिपशिखामार्फत भने बिक्री धेरै भएको छ । दुई ब्रोकर कम्पनीमार्फत १–१ अर्बमाथिको खरिद भएको छ भने एउटा कम्पनीमार्फत १ अर्बमाथिको बिक्री भएको छ ।

बुधबार टप १० ब्रोकर कम्पनीमार्फत भएको खरिदबिक्री  (रकम करोडमा)

खरिद रकम बिक्री रकम
नासा सेक्युरिटीज 156.64 140.67
Broker:  58
  107.16 99.25
इम्पेरियल सेक्युरिटीज
Broker:  45
  89.55 86.65
अनलाइन सेक्युरिटीज
Broker:  49
  79.39 92.47
भिजन सेक्युरिटीज
Broker:  34
  74.05 86.36
आर्यतारा इन्भेस्टमेन्ट
Broker:  57
  73.04 75.61
सनी सेक्युरिटीज
Broker:  42
  72.28 51
एबीसी सेक्युरिटिज
Broker:  17
  58.82 64.15
दिपशिखा
Broker:  38
  60.81 58.35
डायनामिक
Broker:  44
  53.91 52.46
कोहिनुर
Broker:  35
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?