+
+

मध्यपहाडी लोकमार्गको बागलुङ-पूर्वीरुकुम सडकखण्ड अवरुद्ध

रासस रासस
२०८१ भदौ २ गते ११:००
फाइल तस्वीर ।

२ भदौ, ढोरपाटन (बागलुङ) । निसीखोला गाउँपालिका-६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ-पूर्वीरुकुम सडकखण्ड अवरुद्ध भएको छ ।

लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।

अवरुद्ध सडक खोल्ने प्रयास जारी छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?