+
+

रचना रिमालको स्वरमा लोकराज अधिकारीले ल्याए ‘जोर मादल’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते १४:२६

काठमाडौं । गीतकार लोकराज अधिकारीले आफ्नै संगीतमा तीज गीत ‘जोर मादल’ सार्वजनिक गरेका छन् । गीतमा रचना रिमालको स्वर छ ।

अमेरिकाको टेक्ससमा छायांकन गरिएको गीतको भिडियोमा २४ जनाले नेपाली महिलाले नृत्य तथा अभिनय गरेका छन् । किशन रेग्मीले छायांकन तथा निर्देशन गरेको भिडियोमा प्रियंका ऐरको कोरियोग्राफी र निरन्जन केसीको सम्पादन छ ।

यसअघि गीतकार अधिकारीले एलिना चौहानको स्वरमा ‘गम्किदे मादलु’ गीत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?