+

साफ यू-२० च्याम्पियनसिप : पहिलो हाफमा नेपाललाई एक गोलको अग्रता

२०८१ भदौ  २ गते १५:५७ २०८१ भदौ २ गते १५:५७
साफ यू-२० च्याम्पियनसिप : पहिलो हाफमा नेपाललाई एक गोलको अग्रता

२ भदौ, काठमाडौं । साफ यू२० च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेफमा घरेलु टोली नेपालले श्रीलंका विरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलको पहिलो हाफमा नेपालले राम्रो अवसर बनाए पनि एक गोल मात्र गरेको हो ।

निराजन धामीले २४ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर 

श्रीलंका साफ यू-२० च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय