+
+

युवा संघले एआई सम्मेलन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १९:०३

४ भदौ, काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले ३० र ३१ भदौमा एआई सम्मेलन गर्ने भएको छ ।

एआई सम्मेलनबाट विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपालमा जानकारी गराउने युवा संघले जनाएको छ ।

मंगलबार भएको तयारी बैठकमा युवा संघका अध्यक्ष क्षितिज थेबेले सूचना प्रविधिको वर्तमान युग ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा पुगिसकेकाले नेपाली समाजमा पर्न सक्ने प्रभाव र लिनुपर्ने लाभमा केन्द्रित भएर सम्मेलन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?