
६ भदौ, काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन बिहीबार भने घटेको छ । उच्च मूल्यबाट बिहीबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५३ हजार रुपैयाँ रहेको सुन बिहीबार १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८३५ रुपैयाँ रहेको चाँदी आज १८३० मा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4