+

साफ यू-२० च्याम्पियनसिप : नेपाललाई दुई गोलको अग्रता

२०८१ भदौ  ६ गते १५:३२ २०८१ भदौ ६ गते १५:३२
साफ यू-२० च्याम्पियनसिप : नेपाललाई दुई गोलको अग्रता

६ भदौ, काठमाडौं । साफ यू-२० च्याम्पियनसिपसिप अन्तर्गत बंगलादेशविरुद्ध समूहको अन्तिम खेलमा नेपालले सुरुमै दुई गोलको अग्रता बनाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा नेपालले २० मिनेटभित्रै दुई गोल गरेको हो ।

नेपालका लागि १७ मिनेटमा समिर तामाङ र १८ मिनेटमा निराजन धामीले गोल गरे ।

नेपाल बंगलादेश साफ यू-२० च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय