+

नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार

२०८१ भदौ  ८ गते १८:५६ २०८१ भदौ ८ गते १८:५६
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार

८ भदौ, काठमाडौं । नेपाल र भारतका ३० बक्सरहरु सीजीजी स्पोर्ट्स फाइट नाइटमा भिड्ने भएका छन् ।

सीजीजी स्पोर्ट्स हबले आइतबार नागार्जुनको इखादोलमा फाइट नाइट आयोजना गरेको छ ।

नेपाल बक्सिङ महासंघको सहयोगमा हुन लागेको प्रतिगोतितामा नेपाल र भारतका गरी ३० खेलाडी सहभागी हुनेछन् ।

नेपालबाट सीजीजी, एचतुओ, फाइट प्रमोसन, थानकोट बक्सिङ क्लब, बक्समान्दु , बोशिगाउँ स्पोर्ट्स क्लब, स्वीट साइन्स क्लबका बक्सरहरुले सहभागिता जनाउने छन् भने भारतका दुई बक्सिङ क्लबहरु एसएम बक्सिङ एकेडेमी  र गोल्डेन बक्सिङ एकेडेमीले सहभागिता जनाउने छन् ।

खेलकुद बक्सिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय