+
+

लेखा समितिमा डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १३:४९

९ भदौ, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा विद्युत महसुलका विषयमा छलफल सुरु भएको छ ।

आइतबार बसेको बैठकमा विद्युत प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंकलाइनबाट विजुली उपभोग गरेको शुल्क बक्यौताबारे छलफल हुने सांसदहरुले बताएका छन् ।

समितिले यसअघि यस विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरणसँग छलफल गरिसकेको छ । आइतबार भने समितिमा रहेका सांसदहरुबीच छलफल हुनेछ । आइतबारको छलफलले बक्यौता उठाउने विषयमा निर्णय गर्ने एक सांसदले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?