
९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् ।
केन्द्रीय कार्य समिति बैठक सुरु हुनु अगाडि केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् । गत असार दोस्रो साता सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि एकीकृत समाजवादीले ३४४ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
९३ जना केन्द्रीय सदस्यले असारमै शपथ लिएका थिए । बाँकी मनोनीतहरुले आइतबार केन्द्रीय समिति बैठक सुरु हुनु अगाडि शपथ लिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4