+

साफ यु-२० च्याम्पियनसिप सेमिफाइनल : नेपालविरुद्ध भुटानको अग्रता

२०८१ भदौ  ९ गते १६:२२ २०८१ भदौ ९ गते १६:२२
साफ यु-२० च्याम्पियनसिप सेमिफाइनल : नेपालविरुद्ध भुटानको अग्रता

९ भदौ, काठमाडौं । साफ यु-२० च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा भुटानले अग्रता लिएको छ ।

एन्फा कम्प्लेक्समा दोस्रो हाफ सुरू हुँदा नेपालसँग भुटानले १-० गोलले लिएको हो ।

भुटानका लागि ५६ मिनेटमा जेत्सुन दोर्जीले गोल गरे ।

पहिलो हाफको खेल सकिँदा दुवै टोलीले कुनै गोल गर्न सकेका थिएनन् ।

नेपाल भुटान साफ यु-२० च्याम्पियनसिप सेमिफाइनल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय