
९ भदौ, काठमाडौं । आइतबार कुल १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो ।
यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३६ प्रतिशत रह्यो । टप १० ब्रोकर कम्पनीमार्फत यस दिन कुल ७ अर्ब ८ करोडको धितोपत्र खरिद भयो भने ७ अर्ब १० करोड रुपैयाँ बराबरको बिक्री भएको छ ।
टप १० ब्रोकर कम्पनीमध्ये ५ कम्पनीमार्फत खरिद धेरै भएको छ भने ५ कम्पनीमार्फत बिक्री धेरै भएको छ । अनलाइन, आर्यतारा, लिन्च, डायनामिक र एबीसीमार्फत खरिद धेरै भएको छ भने नासा, इम्पेरियल, भिजन, सनी, दिपशिखामार्फत बिक्री धेरै भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4