
काठमाडौं । श्रीकृष्ण जन्माष्टीको अवसर पारेर काठमाडौंको सिनामंगलस्थित नव्य नाचघरमा नृत्य नाटक ‘दिव्योत्सव’ मञ्चन भइरहेको छ ।
एस्थेटिक डान्स स्टुडियोका विद्यार्थीहरुको प्रस्तुति रहेको नाटकमा श्रीकृष्णमा आधारित कथक नृत्य समावेश गरिएको छ । महाभारत, कालिया दमन र रसलीला जस्ता विषयमा २२ कलाकारले प्रस्तुति दिइरहेका छन् ।
नाटक सोमबारसम्म चल्नेछ । हरेक दिन दिउँसो २ बजे र साँझ ६ बजे नाटक मञ्चन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4