
९ भदौ काठमाडौं । लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले १५७ जना कर्मचारीको सरूवा गरेको छ । मन्त्रालयले नयाँ आर्थिक वर्ष लागेपछि नियमित भन्दै एकैपटक १५७ जना वन कर्मचारीको सरूवा गरेको हो ।
वन तथा वातावरणमन्त्री बादशाह कुर्मीको निर्णयअनुसार प्रदेश वन सेवा सहायक तृतीयदेखि अधिकृत आठौं तहसम्मका कर्मचारीको सरूवा गरिएको हो ।
बढीजसो एक कार्यालयमा २ वर्ष अवधि पूरा गरेका कर्मचारीहरु सरूवा भएका छन् । केही कर्मचारीहरुले सरूवा रोक्न लबिङ गरिरहेको मन्त्रालय स्रोतले बतायो ।
हेनुस् सूची :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4