
काठमाडौं । हेयर कलर ब्रान्ड गोदरेज एक्सपर्ट रिच क्रिमले तीजको अवसरमा ‘यसपालीको तीजमा नाच्ने कपाल हल्लाई हल्लाई’ नयाँ अभियान सुरु गरेको छ ।
अभियान अन्तर्गत गोदरेज एक्सपर्टको तीज गीतमा उत्कृष्ट भिडियो बनाउने १० जना महिलाले उपहार जित्न सक्नेछन् ।
कम्पनीका अनुसार एउटा उत्कृष्ट ग्रुप भिडियो पनि घोषणा गरिने छ, विजेतालाई गोदरेज एक्सपर्टको तर्फबाट दर पार्टी खुवाइने छ ।
भिडियोमा आएको लाइक, कमेन्ट र सेयरको आधारमा विजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4