+
+

आईएमई लाइफको कामु सीईओमा अमात्य

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते ११:२५

११ भदौ, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको कायममुकायम सीईओमा दिनेशबहादुर अमात्यलाई जिम्मेवारी दिइएको छ ।

कम्पनीका निवर्तमान सीईओ कवि फुयाँलको पदावधि भदौ ६ देखि समाप्त भएसँगै अमात्यलाई कायममुकायमको जिम्मेवारी दिइएको हो ।

भदौ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हालका उपकार्यकारी प्रमुख अमात्यलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको सार्वजनिक सूचनामार्फत जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?