+
+

गुल्मीमा एक जना पुरुष मृत फेला 

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते ११:४४

११ भदौ, गुल्मी । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा इस्मा गाउँपालिका- ५ का ५५ वर्षीय टोपबहादुर चुदरा छन् ।

चुदरा इस्मा गाउँपालिका-१ झर्नास्थित तम्घास सिमलटारी सडकदेखि ७ मिटर  खेत बारीमा मृत फेला परेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?