+
+

भौतिक पूर्वाधारका ७० जना कर्मचारीको एकसाथ सरुवा (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते २०:१०

२२ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एकैपटक ६३ उपसचिवस्तरका कर्मचारीको सरुवा गरेको छ ।

७ जना अधिकृत पनि सरुवा भएका छन् । यो निर्णयबाट सडकका विभिन्न योजना, आयोजना र कार्यालयहरु प्रमुखहरु फेरिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले एकैपटक ७० जना कर्मचारीको सरुवा गर्ने निर्णय गरेका हुन् ।

इन्जिनियरिङ सेवाको सिभिल समूह अन्तर्गतको हाइवे उपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव–सीडीई)हरुको जिम्मेवारीमा व्यापक हेरफेर भएको छ ।

७ जना राजपत्राकिंत तृतीय श्रेणी (अधिकृत–इन्जिनियर) कर्मचारीलाई पदस्थापन तथा काजको निर्णय गरेर खटाइएको छ ।

हेर्नुहोस् सरुवा भएका कर्मचारीको सूची

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?