+

नेपालविरुद्ध बंगलादेशको तेस्रो गोल

२०८१ भदौ  १२ गते १६:०४ २०८१ भदौ १२ गते १६:०४
नेपालविरुद्ध बंगलादेशको तेस्रो गोल

१२ भदौ, काठमाडौं । साफ यू–२० च्याम्पियनसीपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध तीन अग्रता लिएको छ ।

खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरेका हुन् । डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरेका हुन् ।

त्यसअघि दुई गोल भने मिराजुलले गरेका थिए । उनले पहिलो गाले पहिलो हाफको इन्जुरी टाइममा मिराजुलले नै पहिलो गोल गरेका थिए ।डि बक्स बाहिरबाट पाएको फ्रिकिकमा उनले सोझै गोल गरेका हुन् ।

दोस्रो गोल भने ५५ औं मिनेटमा भयो । उनले गोललाइनबाट हेड गरेका थिए ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

नेपाल बंगलादेश साफ यू-२० च्याम्पियनसीप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय