
१३ भदौ, काठमाडौं। नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा मदन भण्डारीको प्रतिमा अनावरण गरिएको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन मदन भण्डारीको प्रतिमा अनावरण गरेका हुन् ।
प्रतिमा अनावरण कार्यक्रममा पार्टीका लगभग सबै पदाधिकारी उपस्थित थिए ।
पार्टी सचिवालय बैठकका नेताहरु च्यासल आएकाले प्रतिमा अनावरण कार्यक्रममा उनीहरु सहभागी भएका भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4