
१४ भदौं, विराटनगर । नेकपा माओवादी केन्द्र काेशी प्रदेश संसदीय दलले प्रमुख सचेतककाे जिम्मेवारी गीता तिम्सिनालाई दिएको छ ।
संसदीय दलको बैठकपछि दलका नेता इन्द्रबहादुर आङ्बोले तिम्सिनालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।
मोरङकी तिम्सिना समानुपातिक सांसद हुन् ।
माओवादी केन्द्रले प्रमुख सचेतक तोकेपनि उपनेता र सचेतक तोकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4