+
+

बीमा रकम दाबीका लागि आफ्नै पसलमा आगो लगाउने २ जना कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते १९:४२

१४ भदौ, पोखरा। बीमाको रकम दाबीका लागि आफ्नै पसलमा आगो लगाउने दुईजना कारागार चलान भएका छन् ।

स्याङ्जाको आधिखोला गाउँपालिका-६ बस्‍ने ३६ वर्षीय सुजन गहतराज र स्याङ्जाको पुतली बजार नगरपालिका-७ बस्न‍े ४३ वर्षीय पवन नेपाल जेल चलान भएका हुन् ।

कास्की जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षको लागि कारागार चलनग गर्ने आदेश दिएको हो ।

उनीहरूले बीमाको रकम दाबी गर्नका लागि साउन १६ गते आफ्नै पसलमा आगो लगाएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?