+
+

विकासको काममा सत्ता र प्रतिपक्षी सँगसँगै हिँड्नुपर्छः अर्थमन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १५ गते १६:१९
फाइल फोटो ।

१५ भदौ, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास निर्माणको काममा सत्ता र प्रतिपक्षी सँगसँगै हिँड्नुपर्ने बताएका छन् ।

गृह जिल्ला रुपन्देही पुगेका अर्थमन्त्री पौडेलले विकासको काममा सँग हिड्न प्रतिपक्षीसँग आग्रह गरेका छन् । ‘जब विकास निर्माणको कामको कुरा आउँछ, सत्ता र प्रतिपक्षी सँगसँगै हिड्नुपर्छ’, अर्थमन्त्री पौडेलले भने ।

बुटवलमा बन्न लागेको १२ सय शय्याको प्रादेशिक अस्पताल शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?