+
+

लेखक सापकोटाकृत उपन्यास धरौट सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १०:५४

१७ भदौ, काठमाडौँ । लेखक भीमलाल सापकोटाको उपन्यास ‘धरौट’ सार्वजनिक भएको छ । साहित्यकार श्यामललगायतलले किताबले शनिबार पुस्तक सार्वजनिक गरेका हुन् ।

साहित्यकार श्यामलले उपन्यासले १० वर्षे द्वन्द्वको कथा उजागर गरको बताए । ‘किताबले द्वन्द्वको घाउ बोलेको छ’, उनले भने, ‘मान्छेहरूको उसबेलाको तनाव किताबको विषय बनेको छ ।’

उपन्यासमा तत्कालीन दश वर्षे ‘जनयुद्ध’ को त्रासद वर्णन र बाहिर नआएका कतिपय वैदेशिक रोजगारका भित्री कथाहरू छन् । १६८ पुष्ठ रहेको उपन्यासलाई इटर्नल पब्लिकेशनले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?