+
+

टप १० ब्रोकर कम्पनीमार्फत कति भयो किनबेच ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १७:५१

१९ भदौ, काठमाडौं । बुधबार १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा ६५ करोड कम हो ।

आजको कुल कारोबारमा टप १० ब्रोकर कम्पनी ३५.४ प्रतिशत हो । टप १० ब्रोकर कम्पनीमार्फत यस दिन ४ अर्ब ५४ करोडको खरिद गर्दा ४ अर्ब ६२ करोड रुपैयाँको बिक्री भयो । टप १० ब्रोकर कम्पनीमध्ये पाँचबाट खरिद धेरै भएको छ भने पाँचबाट बिक्री धेरै भएको छ ।

नासा, इम्पेरियल, भिजन, सनी र आर्यतारामार्फत बिक्री धेरै भएको छ । त्यस्तै अनलाइन, डायनामिक, एबीसी, दक्षिणकाली र सारेप्रोमार्फत खरिद धेरै भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?