+
+

प्रधानमन्त्री ओलीले भने : सहकारी ठगहरु छोडिदैन, पीडितले न्याय पाउँछन्

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते २०:०२

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीका ठगहरुलाई नछोडिने बताएका छन् ।

पार्टी पोलिटब्यूरो सदस्यहरुलाई च्यासलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारीका ठगहरुलाई कानुन बमोजिम कारबाही गरिने बताएका हुन् ।

‘सहकारी ठगहरुलाई छोडिदैन । ठगहरुमाथि कानुन बमोजिम कारबाही हुन्छ । पीडितहरुले न्याय पाउनेछन्’, प्रधानमन्त्री ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?