+
+

रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १९:३०

२० भदौ, काठमाडौं। रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले लामालाई रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?