
२१ भदौ, काठमाडौं । नेपालले एसियाली विकास बैंकबाट सिँचाइ आधुनिकीकरण अभिवृद्धि गर्न ११५ मिलियन (करिब १५ अर्ब २९ करोड) ऋण लिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4